Alternative Problem Solving Strategies
मेरो कक्षा शिक्षण अनुभव विद्यार्थिहरुद्वारा प्रतिपादित वैकल्पिक समस्या समाधान विष्णु पनेरु गणित शिक्षण सिकाइमा विद्यार्थिहरुद्वारा प्रतिपादन गरिने वैकल्पिक समस्या समाधानलाई उच्च प्राथमिकता दिइन्छ । वैकल्पिक समस्या समाधानले विद्यार्थीहरुमा सिर्जनशिलता,सही सोचाई र निर्णय शक्तिको विकास हुन्छ । सामान्यतया शाव्दिक समस्या हल गर्दा निम्न चरणहरु पार गर्नु पर्दछ । १) समस्या वुझाई २) योजना निर्माण ३) योजना कार्यान्वयन ४) पुनरावलोकन विद्यार्थीहरुलाई आफै समस्या समाधान गर्न उत्प्रेरित गरेमा उनीहरुले समस्यालाई बुझेर आफ्नो अन्तरदृष्टिको प्रयोग गरी ...