Alternative Problem Solving Strategies
मेरो कक्षा शिक्षण अनुभव
विद्यार्थिहरुद्वारा प्रतिपादित वैकल्पिक समस्या समाधान विष्णु पनेरु
गणित शिक्षण सिकाइमा विद्यार्थिहरुद्वारा प्रतिपादन गरिने वैकल्पिक समस्या समाधानलाई उच्च प्राथमिकता दिइन्छ । वैकल्पिक समस्या समाधानले विद्यार्थीहरुमा सिर्जनशिलता,सही सोचाई र निर्णय शक्तिको विकास हुन्छ ।
सामान्यतया शाव्दिक समस्या हल गर्दा निम्न चरणहरु पार गर्नु पर्दछ ।
१) समस्या वुझाई २) योजना निर्माण
३) योजना कार्यान्वयन ४) पुनरावलोकन
विद्यार्थीहरुलाई आफै समस्या समाधान गर्न उत्प्रेरित गरेमा उनीहरुले समस्यालाई बुझेर आफ्नो अन्तरदृष्टिको प्रयोग गरी योजना निर्माण गर्ने छन् । आफूले बनाएको योजनालाई कार्यान्वयन गरी आएको निष्कर्षलाई पुनरावलोकन गर्नेछन् । शिक्षकले उचयअभकक भन्दा उचयमगअत लाई जोड दिएमा उनीहरुलाई वैकल्पिक समाधान गर्न हौसला मिल्ने छ ।
कक्षा ५ मा भिन्न, प्रतिशत र आयतन शिक्षण गर्ने क्रममा कक्षामा छलफल गरिएको भन्दा भिन्न तरिकावाट २ जना विद्यार्थिहरुले शाव्दिक समस्या समाधान गरेकाले यहाँ प्रस्तुत गरिएको छ ।
समस्या १
एउटा ज्यकेटको अंकित मूल्य रु २५०० थियो । विक्रेताले २०% छुट दियो भने क्रेताले कति पैसा तिऱ्यो होला ?
समाधान — रु २५०० × ४ . = रु १००००
रु १०००० को २०% = रु २०००
रु १०००० — रु २००० = रु ८०००
रु ८००० / ४ ं = रु २०००
यहाँ २५०० लाई ४ ले गुणन गरी १०००० मा बदलेर त्यसको २०% रु २००० घटाइ बाँकी रु ८००० लाई फेरि ४ ले भाग गरेर रु २००० सहि उत्तर निकालेका छन् ।
समस्या २ — एउटा टेलिभिजनको ५ भगको २ भाग रु २४,००० हुन्छ भने जम्मा मूल्य कति होला ?
समाधान — ५ भगको २ भाग = रु १२,०००
रु १२,००० × ५ = रु ६०,०००
तसर्थ टेलिभिजनको जम्मा मूल्य रु ६०,००० ।
समस्या ३ — एउटा षडमुखाको लम्वाइ ६ से मी, चौडाइ ४ से मी र आयतन ४८ घन से मी भए उचाइ कति होला ?
समाधान — उचाइ . ४८ / ( ६ से मी × ४ से मी )
= ४८ घन से मी / २४ घन से मी
= २ से मी
तसर्थ षडमुखाको उचाइ २ से मी हो ।
समस्या ४
लम्वाइ ८ से मी, चौडाइ ६ से मी र उचाइ ४ से मी भएको एउटा षडमुखा भित्र कति वटा २ से मी लम्वाइ भएको घन अटाउला ?
समाधान —( ८ से मी × ६ से मी × ४ से मी ) / ( २ से मी × २ से मी × २ से मी )
. १९२ घन से मी / ८ घन से मी
तसर्थ २४ वटा घन अट्दछन् ।

Comments
Post a Comment